लघिमा
Romanized: laghimaa, laghim, laghima
आठ सिद्धिमध्ये एक (यसको प्रभावले सिद्ध पुरुष आकृतिमा सानो र हलुका बन्न सक्छ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आठ सिद्धिमध्ये एक (यसको प्रभावले सिद्ध पुरुष आकृतिमा सानो र हलुका बन्न सक्छ)।
२.
लघु हुनाको भाव वा स्थिति; हलुकापन; लघुता।