लघु परियोजना

Romanized: laghu pariyojanaa, laghu pariyojan, laghu pariyojana, laghupariyojana

थोरै पुँजी र श्रममा पूरा हुन सक्ने वा चालु गरिने ससाना खालका योजना; लघुयोजना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
थोरै पुँजी र श्रममा पूरा हुन सक्ने वा चालु गरिने ससाना खालका योजना; लघुयोजना।

सम्बन्धित शब्दहरू