लघुकरण
Romanized: laghukaran, laghukarana
कडा वा ठुलो सजायलाई घटाएर हल्का वा सानो पार्ने काम; दण्डादेशलाई होलोखुकुलो वा नरम पार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कडा वा ठुलो सजायलाई घटाएर हल्का वा सानो पार्ने काम; दण्डादेशलाई होलोखुकुलो वा नरम पार्ने काम।