लघुशोधप्रबन्ध
Romanized: laghushodhaprabandha, laghushodhaprabandh, laghusodhaprabandh, laghusodhaprabandha
अनुसन्धानप्रधान छोटो लेख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अनुसन्धानप्रधान छोटो लेख।
२.
कुनै तह वा परीक्षा पूरा गर्नका लागि प्रस्तुत गरिने सङ्क्षिप्त शोधपत्र।
३.
सानो अनुसन्धानात्मक प्रबन्ध।