लङगुर
Romanized: langagura, langagur, lanagur, lanagura
भाटाको बारको बिच बिचमा हुने तेर्सो काठ (जसमाथि ठाडा र तेर्सा भाटा बुनेर बार बारिन्छ); लङ्गुर१। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [दा.]
1
भाटाको बारको बिच बिचमा हुने तेर्सो काठ (जसमाथि ठाडा र तेर्सा भाटा बुनेर बार बारिन्छ); लङ्गुर१।