लङ्गर

Romanized: langgara, langgar, langar, langara

डुङ्गा, जहाज आदिलाई पानीका माझमा अड्याउनुपर्दा साङ्लामा झुन्ड्याई तल पुग्ने गरी खसालिने ठुलो अङ्कुङ्कसे… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत लङ्ङ्गल > फारसी लङ्ङ्गर]

१.
डुङ्गा, जहाज आदिलाई पानीका माझमा अड्याउनुपर्दा साङ्लामा झुन्ड्याई तल पुग्ने गरी खसालिने ठुलो अङ्कुङ्कसे परेको फलामे सामान।

सम्बन्धित शब्दहरू