लच्कनु

Romanized: lachkanu, lackanu

छेउछाउ उचालिएर माझ वा बिचको भाग झोलिनु; झुन्डिएजस्तो हुनु; नुहुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [लचक्क+नु]

१.
छेउछाउ उचालिएर माझ वा बिचको भाग झोलिनु; झुन्डिएजस्तो हुनु; नुहुनु।
२.
बोझ थाम्न नसकी निहुरिनु।
३.
जवानीले शरीरमा गहकिलोपन आएर हल्लनु, लस्कनु।
४.
कुरामा डग्न खोज्नु।
५.
धक मान्नु।

सम्बन्धित शब्दहरू