लच्काउनु

Romanized: lachkaaunu, lachkaunu, lackaaunu, lackaunu

खुट्टो खोच्याउनु; लेच्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया / प्रेरणार्थक क्रिया

१.
खुट्टो खोच्याउनु; लेच्याउनु।
२.
लच्कने पार्नु; निहुराउनु, झोल्याउनु।

सम्बन्धित शब्दहरू