लज्जाशून्य
Romanized: lajjaashunya, lajjaashuny, lajjashunya, lajjaasunya
लाज, सरम पचेको; नकचरो; लज्जाहीन; निर्घृणी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
लाज, सरम पचेको; नकचरो; लज्जाहीन; निर्घृणी।