दृष्टिशून्य
Romanized: drishtishunya, drishtishuny, drishtisunya, dristishunya
दृष्टिविहीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दृष्टिविहीन।
२.
सोचाइ नभएको।