लज्जास्पद
Romanized: lajjaaspada, lajjaaspad, lajjaspad, lajjaashpada
लाज लाग्ने; लाज लाग्ने खालको; लज्जित पार्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [लज्जा+आस्पद]
१.
लाज लाग्ने; लाज लाग्ने खालको; लज्जित पार्ने।
२.
हे. निन्दनीय।