लठैत

Romanized: lathait, lathaita

लाठो लिएर हिँड्ने व्यक्ति वा व्यक्तिहरूको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [लाठो+ऐत]

1
लाठो लिएर हिँड्ने व्यक्ति वा व्यक्तिहरूको समूह।

सम्बन्धित शब्दहरू