लठो
Romanized: latho
बाबियोमा फलामका तार बेरेर बाटिएको मोटो डोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
बाबियोमा फलामका तार बेरेर बाटिएको मोटो डोरी।
२.
लट्टा।