लठ्ठिनु
Romanized: laththinu
लट्ठ पर्नु, नशाले चुर हुनु, लग्गु हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [लट्ठ+इ+नु]
१.
लट्ठ पर्नु, नशाले चुर हुनु, लग्गु हुनु।
२.
मोहित हुनु; रद्द पर्नु।
३.
आलस्य, निद्रा आदिले सताइनु।