लतत
Romanized: latat, latata
लेदो वस्तु लगातार बग्दा वा चुहुँदाको किसिमले; लतलत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) लत्त]
1
लेदो वस्तु लगातार बग्दा वा चुहुँदाको किसिमले; लतलत।