लद्दु
Romanized: laddu
भरिया; कुल्ली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [लाद्+उ]
१.
भरिया; कुल्ली।
२.
कुनै काम पनि गर्न नसक्ने; बेकम्मा; लट्ठक।
३.
छिटोछरितो नभएको; लोसे; जुम्सो।