लमतन्न

Romanized: lamatann, lamatanna

सुत्दा हातगोडा फिँजाएर; पसारिएर; लम्पसार; चित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [लामो+तन्न]

१.
सुत्दा हातगोडा फिँजाएर; पसारिएर; लम्पसार; चित।
२.
(विशेषण) लामो हुने गरी तानिएको।

सम्बन्धित शब्दहरू