लमिलस्ट
Romanized: lamilast, lamilashta, lamilasht, lamilasta
वाक्क लाग्ने किसिमको; पट्यारलाग्दो (गफ, कुरा इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
वाक्क लाग्ने किसिमको; पट्यारलाग्दो (गफ, कुरा इ.)।