लम्पसार
Romanized: lampasaara, lampasaar, lampasar, lampashaara
हातगोडा पसारेर सुतेको; भुइँमा फैलेर पल्टेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [लामो+पसार]
१.
हातगोडा पसारेर सुतेको; भुइँमा फैलेर पल्टेको।
२.
(क्रियाविशेषण)
लमतन्न ।