लरझर
Romanized: larajhar, larajhara
कसैकहाँ आउजाउ गर्ने वा अन्य प्रकारले सम्बन्ध स्थापना गर्ने क्रम वा काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत लल् (द्वि.)]
1
कसैकहाँ आउजाउ गर्ने वा अन्य प्रकारले सम्बन्ध स्थापना गर्ने क्रम वा काम।