लागनास्ति
Romanized: laaganaasti, laaganasti, laganaasti, laaganaashti
ना. कुनै व्यक्ति, वस्तु वा कुरामा अधिकार वा अन्य किसिमको सम्बन्ध नहुने स्थिति। (उदा.- तिमीले पाउने कुरामा… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. कुनै व्यक्ति, वस्तु वा कुरामा अधिकार वा अन्य किसिमको सम्बन्ध नहुने स्थिति। (उदा.- तिमीले पाउने कुरामा मेरो दाबी छैन, लागनास्ति गरिदिएको छु)।
उदाहरण वाक्य
- तिमीले पाउने कुरामा मेरो दाबी छैन, लागनास्ति गरिदिएको छु