लागमाल
Romanized: laagamaala, laagamaal, laagamala, lagamaala
पहाड र मधेस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
पहाड र मधेस।
२.
व्यवसायका लागि मधेसबाट पहाड वा पहाडबाट मधेस जाने कार्य (तुल. गाउँबेंसी)।