लापलिपे

Romanized: laapalipe, lapalipe

लापलिप गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
लापलिप गर्ने।
२.
खानेकुरो चाख्ने बानी बसेको; चखुवा।

सम्बन्धित शब्दहरू