लार्के

Romanized: laarke, larke

नेपालको पश्चिमाञ्चल विकास- क्षेत्रअन्तर्गत गण्डकी अञ्चलमा पर्ने एक हिमाल वा त्यहाँको घाटी। (हिउँ पग्लेको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
नेपालको पश्चिमाञ्चल विकास- क्षेत्रअन्तर्गत गण्डकी अञ्चलमा पर्ने एक हिमाल वा त्यहाँको घाटी। (हिउँ पग्लेको बेला यहाँबाट भोटतर्फ आवतजावत गर्ने गरिन्छ)।
२.
भाले ढुकुर ।
३.
कुनै काममा गौण रूपले संलग्न हुने मानिस; मतियार।
४.
(विशेषण) पुच्छर लागेर हिँड्ने वा एक ठाउँको कुरो अर्को ठाउँमा पुऱ्याएर फाटो पार्ने।

सम्बन्धित शब्दहरू