लिक
Romanized: lik, lika
रेलगाडी गुड्नका लागि फलामको पातो बिछ्याएको बाटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
रेलगाडी गुड्नका लागि फलामको पातो बिछ्याएको बाटो।
२.
बयलगाडी आदिका पाङ्ग्रा गुड्दा बनेको हुँडजस्तो डोब वा धर्सो; गोरेटो।