लिप्ट्याउनु

Romanized: liptyaaunu, liptyaunu

बेर्नु; लपेट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
बेर्नु; लपेट्नु।
२.
जोर्नु; टाँस्नु।

सम्बन्धित शब्दहरू