लुटमार
Romanized: lutamaara, lutamaar, lutamar, lutamara
लुट्ने र मार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [लुट्+मार्]
१.
लुट्ने र मार्ने काम।
२.
लुटपिट ।