लुटिनु
Romanized: lutinu
लुटिनु (lutinu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
लुटिनु(१)
(अकर्मक क्रिया [संस्कृत लुट्+इ+नु])
१..
तिल वा मासका पातहरू खुम्रिने रोग लाग्नु।
२..
बोटबिरुवा आदि बटारिएर बढ्न नसक्नु।
३..
कान छोटो हुनु।
लुटिनु(२)
(कर्मवाच्य क्रिया [लुट्+इ+नु])
१..
लुटामार गरिनु, धनमाल खोसिनु।
२..
लुटमा पर्नु।
३..
सर्वस्व हरिनु।