लुत्रनु
Romanized: lutranu
जिद्दी नगरेर लुत्रुक्क पर्नु; लत्रनु; ठर्रो नहुनु; नुहुनु; दब्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [लुत्र+नु]
१.
जिद्दी नगरेर लुत्रुक्क पर्नु; लत्रनु; ठर्रो नहुनु; नुहुनु; दब्नु।
२.
लाचार हुनु; विवश हुनु, बाध्य हुनु।
३.
विनयभाव देखाउनु; नम्र हुनु।