लुरुलुरु
Romanized: luruluru
लाचारी वा हैरानीका साथ हिँडेर; लुइँलुइँ; लुखुरलुखुर; खुरुखुरु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
लाचारी वा हैरानीका साथ हिँडेर; लुइँलुइँ; लुखुरलुखुर; खुरुखुरु ।