लेउ
Romanized: leu
लेउ (leu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
लेउ(१)
(नाम [प्राकृत लेव>सं. लेप])
1.
भुइँ वा भित्तामा सर्दी, चिसो आदिबाट आउने झ्याउ वा कस।
लेउ(२)
(नाम)
1.
नरम उनीको पाखी।