लेखाजोखा

Romanized: lekhaajokhaa, lekhaajokha, lekhajokhaa, lekhaajokh

हिसाबकिताब वा नापतौलको गणना वा फाँटवारी; लेखोजोखो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [लेख्+जोख्]

1
हिसाबकिताब वा नापतौलको गणना वा फाँटवारी; लेखोजोखो।

सम्बन्धित शब्दहरू