लेखात्मक
Romanized: lekhaatmaka, lekhaatmak, lekhatmak, lekhatmaka
अक्षरमा लेखिने; लिपिबद्ध; लेखसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत लेख+आत्मक]
1
अक्षरमा लेखिने; लिपिबद्ध; लेखसम्बन्धी।