लोप्रो
Romanized: lopro
छाला आदिको पातलो तह वा पत्र; पाप्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत लपन]
१.
छाला आदिको पातलो तह वा पत्र; पाप्रो।
२.
पकाएका खुर्सानीको टुक्रो।
३.
सल्केका गुइँठाको चोइटो।