लोलोपोतो
Romanized: lolopoto
बाहिरी व्यवहारमा मात्र आत्मीयता वा मित्रता देखाई कुराले ठिक्क पार्ने काम; फकाउने चाल वा कुरो; चिप्लोघसाइ,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बाहिरी व्यवहारमा मात्र आत्मीयता वा मित्रता देखाई कुराले ठिक्क पार्ने काम; फकाउने चाल वा कुरो; चिप्लोघसाइ, चोचोमोचो।