लोस फुकाउनु
Romanized: losa phukaaunu, losa fukaaunu, losa fukaunu, losha phukaaunu
बालीनाली उठाएपछि गाईबस्तु चराउन दिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
1
बालीनाली उठाएपछि गाईबस्तु चराउन दिनु।