लौकिक संस्कृत
Romanized: laukika samskrita, laukika sanskrita, laukika samskrit, laukika sanskrit
वैदिक संस्कृतमा रहेको विविध रूपलाई नियन्त्रित गरिएको संस्कृत भाषा; वैदिककालभन्दा पछि चलेको संस्कृत भाषा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
वैदिक संस्कृतमा रहेको विविध रूपलाई नियन्त्रित गरिएको संस्कृत भाषा; वैदिककालभन्दा पछि चलेको संस्कृत भाषा।