लौकिक विवाह

Romanized: laukika vivaaha, laukika vivaah, laukika viwaaha, laukika wivaaha

वैदिक वा धार्मिक विधिअनुसार नभई वरवधू स्वयं संलग्न भएर वैधानिक रूपमा गरिने आधुनिक बिहे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
वैदिक वा धार्मिक विधिअनुसार नभई वरवधू स्वयं संलग्न भएर वैधानिक रूपमा गरिने आधुनिक बिहे।

सम्बन्धित शब्दहरू