वंशानुगत
Romanized: vamshaanugata, vanshaanugata, vamshaanugat, vamshanugata
वंशपरम्पराबाट आएको; आफ्ना पूर्वजहरू वा बुबाआमाबाट विरासतका रूपमा प्राप्त; वंशागत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [वंश+(अनु+गत)]
1
वंशपरम्पराबाट आएको; आफ्ना पूर्वजहरू वा बुबाआमाबाट विरासतका रूपमा प्राप्त; वंशागत।