वंशावली
Romanized: vamshaavali, vanshaavali, vamshavali, vamshaawali
कुनै वंशमा जन्मेका मानिसहरूको मूल पुरुषदेखि वर्तमान कालसम्मका शाखासन्तानको क्रमानुसार बनाइएको नामको तालिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै वंशमा जन्मेका मानिसहरूको मूल पुरुषदेखि वर्तमान कालसम्मका शाखासन्तानको क्रमानुसार बनाइएको नामको तालिका।
२.
वंशको वृत्तान्त; पुख्र्यौली।