वंशागत
Romanized: vamshaagata, vanshaagata, vamshaagat, vamshagata
वंशमा परम्पराका रूपमा चलेर आएको; वंशपरम्पराबाट प्राप्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
वंशमा परम्पराका रूपमा चलेर आएको; वंशपरम्पराबाट प्राप्त।