वक्रदृष्टि

Romanized: vakradrishti, wakradrishti, vakradristi, wakradristi

रिस जनाउने हेराइ; टेढो नजर; कुदृष्टि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
रिस जनाउने हेराइ; टेढो नजर; कुदृष्टि।
२.
टेढो आँखो।

सम्बन्धित शब्दहरू