वनलसुन
Romanized: vanalasun, wanalasuna, wanalasun, vanalashuna
जिम्मु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
जिम्मु।
२.
लसुनका जस्तै तरबारका आकारका चार वा छ वटा पात हुने, गुलाफी फूल फुल्ने एक बुटी वा त्यसको पोटी।