हाडेलसुन

Romanized: haadelasuna, haadelasun, hadelasun, haadelashuna

लसुनका जस्ता पोटी र पात हुने रातापहेंला छिर्का परेका फूल फुल्ने बोट वा त्यसैको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
लसुनका जस्ता पोटी र पात हुने रातापहेंला छिर्का परेका फूल फुल्ने बोट वा त्यसैको फल।

सम्बन्धित शब्दहरू