वरको

Romanized: warako, barako, varako

आफ्ना छेउ वा नजिकको; आफन्त; नाताकुटुम्बभित्र पर्ने। (उदा.- यत्रो कार्यमा वरकोलाई छोडेर परको बोलाउनु पनि त… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
आफ्ना छेउ वा नजिकको; आफन्त; नाताकुटुम्बभित्र पर्ने। (उदा.- यत्रो कार्यमा वरकोलाई छोडेर परको बोलाउनु पनि त भएन)।

उदाहरण वाक्य

  • यत्रो कार्यमा वरकोलाई छोडेर परको बोलाउनु पनि त भएन

सम्बन्धित शब्दहरू