परको

Romanized: parako

टाढाको; बिरानो; नाता सम्बन्ध नलाग्ने। स्त्री. परकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [पर+को]

1
टाढाको; बिरानो; नाता सम्बन्ध नलाग्ने। स्त्री. परकी।

सम्बन्धित शब्दहरू