परक
Romanized: parak, paraka
शब्दका अन्तमा गाँसिई पछि लागेर, सम्बन्धित आदि अर्थ बुझाउने एक प्रत्यय (जस्तै- बुद्धिपरक, भावपरक, वस्तुपरक इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
परसर्ग [संस्कृत]
1
शब्दका अन्तमा गाँसिई पछि लागेर, सम्बन्धित आदि अर्थ बुझाउने एक प्रत्यय (जस्तै- बुद्धिपरक, भावपरक, वस्तुपरक इ.)।