वराभय पाणि

Romanized: varaabhaya paani, varaabhaya pani, varabhaya paani, waraabhaya paani

वरमुद्रा र अभयमुद्रा धारण गरेका; वराभयमुद्रामा रहेका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
वरमुद्रा र अभयमुद्रा धारण गरेका; वराभयमुद्रामा रहेका।
२.
(नाम) विष्णु।
३.
बुद्ध।

सम्बन्धित शब्दहरू