वर्गसमन्वय
Romanized: vargasamanvay, vargasamanwaya, wargasamanvaya, vargasamanway
समाजका विभिन्न वर्गका बिच समानताको भाव राख्ने समान सहुलियत प्रदान गर्ने काम; विभिन्न वर्गका बिचको मेलमिलाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
समाजका विभिन्न वर्गका बिच समानताको भाव राख्ने समान सहुलियत प्रदान गर्ने काम; विभिन्न वर्गका बिचको मेलमिलाप।