वर्गीकरण मञ्जूषा

Romanized: vargikarana manyjushaa, vargikarana manyjusha, wargikarana manyjushaa, vargikarana manyjusaa

हुलाकमा वडा वा क्षेत्रअनुसार चिठीपत्र छाँटेर राखिने विशेष प्रकारको खन्डे दराज (सर्टिङकेस)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
हुलाकमा वडा वा क्षेत्रअनुसार चिठीपत्र छाँटेर राखिने विशेष प्रकारको खन्डे दराज (सर्टिङकेस)।

सम्बन्धित शब्दहरू